Like us!
Follow us!
Connect us!
Watch us!

कर्णाली जलश्रोतले आईपीओ निष्कासन गर्ने

अर्थ संसार

विहीबार, २० भदौ २०८१, १५ : २७ मा प्रकाशित

कर्णाली जलश्रोतले आईपीओ निष्कासन गर्ने

कर्णाली जलश्रोत लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित असोज १२ गते वार्षिक साधारण सभा बोलाएको हो ।

सभा काठमाडौंको शंखमुलस्थित ए–वान क्याफे एन्ड ब्यांकेटमा बिहान ११ बजे सुरु हुनेछ । 

सभामा आर्थिक वर्ष २०८०।०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेत सभाको कार्यसूचीमा समावेश गरीएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको