Like us!
Follow us!
Connect us!
Watch us!

एसबिआई बैंकको समायोजन मूल्य कति ?

आइतबार, ०२ पुस २०७४, ११ : ३१ मा प्रकाशित

एसबिआई बैंकको समायोजन मूल्य कति ?

अर्थ संसार, काठमाडौं–   धितोपत्र बजारमा आज नेपाल एसबिआई बैंकको बोनसपछि सेयर  मूल्य समायोजन भएको छ ।

नेप्सेका अनुसार समायोजन मूल्य ६ सय ४५ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ८ सय ४८ रुपैयाँ दिएको थियो । बैंकको १५. ४२०७९९ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।

5a360531bd1d2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको