अर्थ संसार, काठमाडौं– कालिका माइक्रो क्रेडिट डेभलपेमन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २१.२१ प्रतिशत बोनस बाड्ने प्रस्ताव गरको छ ।
साथै कम्पनीले बोनस वापतको कर प्रयोजनका लागि रकम समेत छुट्याएको छ । कम्पनीको शुक्रबार सम्पन्न संचालक समितिको बैठकले हाल कायम पूँजीको २१.२१ प्रतिशत बोनस र जसमा कर वापत लाग्ने ९ लाख २१ हजार ५३ रुपैयाँ नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस