Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया सेलेक्ट फण्ड-३० को मूल्य समायोजन, कति भयो मूल्य निर्धारण ?

अर्थ संसार

शुक्रबार, २८ भदौ २०८१, ०८ : १६ मा प्रकाशित

एनआईसी एशिया सेलेक्ट फण्ड-३० को मूल्य समायोजन, कति भयो मूल्य निर्धारण ?

एनआईसी एशिया सेलेक्ट-३० को इकाईमूल्य समायोजन भएको छ। फन्डले लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रबार सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

फण्डको १४ प्रतिशत नगद लाभांश समायोजन भएको छ। समायोजनपछि फण्डको इकाई मूल्य ९.८५  रुपैयाँ तोकिएको छ। नेप्सेले अघिल्लो कारोबार (बिहीबार) दिनको अन्तिम मूल्यका आधारमा फण्डको इकाईमूल्य समायोजन गरेको हो।

बिहीबार फण्डको इकाई ११.२५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। अब आइतबार सेयर बजारमा फण्डको कारोबार नयाँ मूल्यमा खुल्नेछ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको