Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकले घोषणा गर्यो लाभाशं, कति दिदैछ बोनस र नगद ?

अर्थ संसार

शुक्रबार, २८ भदौ २०८१, १७ : १७ मा प्रकाशित

कामना सेवा विकास बैंकले घोषणा गर्यो लाभाशं, कति दिदैछ बोनस र नगद ?

कामना सेवा विकास बैंकले लाभांश घोषण गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने भएको हो ।

कम्पनीको को आज बसेको संचालक समिति बैठकले हाल कायम रहेको चुक्तापुँजीको ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) गरि १२ प्रतिशत लाभाशं दिने निर्णय गरेको हो ।

उक्त लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती गरी बैंकको आगामी १८ औं वार्षिक साधारणसभावाट पारित भए पश्चात सेयरधनीहरुले उक्त लाभाशं प्राप्त गर्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको