Like us!
Follow us!
Connect us!
Watch us!

शिव श्री हाइड्रोपावरले डाक्यो साधारणसभा, के के छन् एजेण्डा?

अर्थ संसार

मंगलबार, ०१ असोज २०८१, ०९ : ०१ मा प्रकाशित

शिव श्री हाइड्रोपावरले डाक्यो साधारणसभा, के के छन् एजेण्डा?

शिव श्री हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा असोज २३ गते आह्वान गरिएको छ।

सञ्चालक समितिको बैठकले काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ११ बजे साधारणसभा बोलाएको हो।

सभाले वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका अन्य वित्तीय विवरण छलफल गरी पारित गर्नेछ। त्यस्तै, आव ०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक टुंग्याउनेछ। कम्पनीको नियमावलीको नियम २७ (२) को व्यवस्था संशोधन गर्ने विशेष प्रस्ताव पनि एजेण्डामा राखिएको छ। 

सभा प्रयोजनार्थ कम्पनीले असोज १५ गते बुक क्लोज गर्ने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको