Like us!
Follow us!
Connect us!
Watch us!

सामलिङ पावरको लकइन पिरियड खुल्दै, कति कित्ता थपिन्‍छ बजारमा ?

अर्थ संसार

सोमबार, १४ असोज २०८१, ०९ : ०० मा प्रकाशित

सामलिङ पावरको लकइन पिरियड खुल्दै, कति कित्ता थपिन्‍छ बजारमा ?

सामलिङ पावर कम्पनी लिमिटेडको संस्थापक सेयरको लकइन पिरियड खुल्दैछ। कम्पनीका संस्थापक, संस्थापकका कर्मचारी, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र कम्पनीका कर्मचारीको नाममा रहेको सेयरको तीन वर्षको लकइन अवधि कात्तिक १५ मा समाप्त हुँदैछ। 

लकइन खुलेपछि संस्थापक सेयरधनीको नाममा रहेको ३७ लाख ७० हजार, कम्पनीका कर्मचारीको नाममा रहेको १४ हजार ६०० र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको नाममा रहेको ५ लाख कित्ता सेयर बजारमा आउनेछ।

कम्पनीले ०७८ असोज २० मा आइपिओ जारी गरेको थियो भने  कात्तिक १६ गते बाँडफाँट भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको