अर्थ संसार, काठमाडौं– काठमाडौं– खानीखोला हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभा पुस २८ गते हुने भएको छ ।
उक्त साधारणसभाको लागि पुस १८ गतेदेखि पुस २८ गतेसम्म सेयरधनी पुस्तिका बन्द रहने नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस