Like us!
Follow us!
Connect us!
Watch us!

ट्रम्पले पुटिनलाई गोप्यरुपमा कोरोना टेस्ट किट पठाएको खुलासा

अर्थ संसार

विहीबार, २४ असोज २०८१, ०९ : ०७ मा प्रकाशित

ट्रम्पले पुटिनलाई गोप्यरुपमा कोरोना टेस्ट किट पठाएको खुलासा

वाटरगेट काण्डको पर्दाफास गर्ने प्रख्यात पत्रकार बब वुडवर्डले आफ्नो नयाँ पुस्तकमा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपूर्ति कम हुँदाहुँदै पनि व्यक्तिगत प्रयोगका लागि आवश्यक कोभिड परीक्षण किट रुसी राष्ट्रपति पुटिनलाई गोप्य रूपमा पठाएको दाबी गरेका छन् ।

डोनाल्ड ट्रम्पको चुनावी अभियानले यी आरोपहरूलाई अस्वीकार गरेको छ । अमेरिकी मिडियाका अनुसार वार नामको यो पुस्तकमा राष्ट्रपति पदबाट बाहिरिएपछि पनि डोनाल्ड ट्रम्प पुटिनसँग गोप्य सम्पर्कमा रहेको दाबी गरिएको छ ।

डोनाल्ड ट्रम्पको चुनावी अभियानले यसलाई मनगढ़न्ते कथाहरु' भएको बताउदै यसमा कुनै सत्यता नभएको बताएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको