सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको कात्तिक ८ गते बसेको सञ्चालक समिति बैंठकले आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीकोको ४.७५ प्रतिशत बोनश र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरेर कुल ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
आउदो वार्षिक साधारण सभा र विद्युत नियमन आयोगले स्वीकृत गरेपश्चात लगानीकर्ताहरुले पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस