Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँलाई सफा बनाउन आग्रह

शनिबार, ०८ पुस २०७४, ११ : ४३ मा प्रकाशित

काठमाडौँलाई सफा बनाउन आग्रह

अर्थ संसार, काठमाडौँ– खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले मन्त्रालयले सरसफाइका क्षेत्रमा सोचेजस्तो काम गर्न नसकेको बताउनुभएको छ ।

उन्नाइसौँ हप्ताको चक्रपथ सरसरफाइ अभियानमा बाफल पुग्नुभएका मन्त्री यादवले सरसफाइ क्षेत्रलाई व्यवस्थित बनाउन छुट्टै विभागको स्थापना गर्नुपर्ने बताउँदै काठमाडौँलाई सफा बनाउनु सबैको दायित्व भएको बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको