Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपा लक्षित ओलीको हिन्दी उखान, उल्टे चोर कोतवालको डाँटे

अर्थ संसार

शुक्रबार, ०७ मंसिर २०८१, १७ : १६ मा प्रकाशित

रास्वपा लक्षित ओलीको हिन्दी उखान, उल्टे चोर कोतवालको डाँटे

 प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले कुनै पनि भ्रष्टाचार र ठगी गर्नेलाई कारबाही गरेरै छाड्ने दाबी गरेका छन् ।

शुक्रबार काठमाडौंको दरबारमार्गमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै भने,

‘यहाँ त उल्टै कति कति सहकारीमा ठगीका प्रमाणहरू छन् । आफैँ सहकारी ठगी गर्ने अनि अरुलाई गाली गर्ने ?’ ओलीले हिन्दी उखान सुनाउँदै भने, ‘उल्टे चोर, कोतवालको डाँटे ।’
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको