Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकको बोनसपछिको समायोजन सेयर मूल्य कति ?

मंगलबार, ११ पुस २०७४, १२ : ०० मा प्रकाशित

हिमालयन बैंकको बोनसपछिको समायोजन सेयर मूल्य कति ?

अर्थ संसार, काठमाडौं– नेपला स्टक एक्स्चेन्ज (नेप्से) ले आज  हिमालयन बैंक लिमिटेडको सेयर मूल्य समायोजन गरेको छ ।

नेप्सेले बैंकको २५ प्रतिशत बोनस पछिको मूल्य  ६७१ रुपैयाँ प्रति कित्ता तोकेको छ । जसका लागि आधार मूल्य ८५९ रुपैयाँ लिइएको थियो ।

5a41e9dc28924.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको