अर्थ संसार, काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले २३ औँ साधारणसभा पुस २८ गते बोलाएको छ । बैंकले साधारणसभा प्रयोजनका लागि पुस १३ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने भएको छ ।
बैंकको साधारणसभामा भाग लिन र बोनस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।उक्त साधारणसभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको ३३ प्रतिशतका दरले बोनस सेयर दिने प्रस्ताव पारित गर्ने भएको छ ।
कहाँ हुदैछ साधराणसभा ?
एभरेष्ट बैंकको साधारणसभा पुस २८ गते विहान ११ बजे लैनचोर ब्यांकेट लैनचोरमा बस्दैछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस