एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ ।
नेपालमा नै पहिलो पटक रँग उद्योगको तर्फवाट आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
प्रतिकित्ता ५० रुपैयाँका दरले ७ लाख ७८ जार कित्ता शेयर शेयर सर्वसाधारणलाई विक्री गर्न भएको हो ।
उक्त कम्पनीलाई केयर रेटिङ्गस नेपाल लिमिटेडले केयर–एनपी बीबी माइनस(आईएस)(डबल बी माइनस(इक्युअर) रेटिङ्ग प्रदान गरेको छ । २०६८ सालमा स्थापना भई एभरेष्ट कलर लिमिटेडले अनुभवी युवाहरुद्धारा नेपाली बजारमा रँग उत्पादन तथा बिक्रि वितरण गर्दै आईरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस