Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि गुहेश्वरी मर्चेण्टको अवितरित हकप्रद विक्रीमा, कहाँबाट आवेदन दिने ?

विहीबार, १३ पुस २०७४, ०८ : २६ मा प्रकाशित

आजदेखि गुहेश्वरी मर्चेण्टको अवितरित हकप्रद विक्रीमा, कहाँबाट आवेदन दिने ?

अर्थ संसार, कामठाडौं–  गुहेश्वरी मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्सले बिहीवार ( आज) देखि अवितरित हकप्रद सेयर विक्रीमा ल्याउने भएको छ ।

कम्पनीले सर्वसाधारण तर्फको ४५ हजार ८ सय ७६ दशमलव ७६ कित्ता अवितरित हकप्रद सेयर विक्रीमा ल्याउने भएको हो ।

यो हकप्रद पुस २० गतेसम्म विक्री खुला रहनेछ । यसको विक्री प्रबन्धकको जिम्मेवारी एनआईबिएल क्यापिटलले गर्नेछ ।

यहाँबाट आवेदन दिनुहोस्

यस हकप्रदमा विक्री प्रबन्धक एनआईबिल क्यापिटलको काठमाडौं तथा यसका लगनखेल, ललितपुर र चिप्लेढुङ्गा शाखाबाट तथा नेपाल इन्भेष्टमेण्ट बैङ्कको बिराटनगर, सुर्खेत, बीरगञ्ज, नारायणगढ बुटवल र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको