Like us!
Follow us!
Connect us!
Watch us!

तारागाउँ रिजेन्सी होटल्सको लाभांश घोषणा

अर्थ संसार

विहीबार, २० मंसिर २०८१, ११ : २३ मा प्रकाशित

तारागाउँ रिजेन्सी होटल्सको लाभांश घोषणा

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले नगद लाभांश घोषणा गरेको छ।

कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने घोषणा गरेको हो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको