Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो मैलुङ खोलाको साधारणसभा पुस २५ गते

अर्थ संसार

विहीबार, २० मंसिर २०८१, १२ : ३१ मा प्रकाशित

माथिल्लो मैलुङ खोलाको साधारणसभा पुस २५ गते

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले एघारौं वार्षिक साधारणसभा पुस २५ गते बोलाएको छ।

सूचनामा कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन। सभाले अन्य उपयुक्त कम्पनीसँग मर्जरका लागि कम्पनी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने जनाएको छ।

सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ पुस ११ गतेसम्म कायम सेयरधनी कम्पनीको सभामा भाग लिन योग्य हुनेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको