Like us!
Follow us!
Connect us!
Watch us!

हाम्रो विकास बैंकको साधारणसभा माघ १० गते, बुक क्लोज कहिले ?

विहीबार, १३ पुस २०७४, १२ : १५ मा प्रकाशित

हाम्रो विकास बैंकको साधारणसभा माघ १० गते, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं– हा्रमो विकास बैंक लिमिटेडले माघ १० गते साधारणसभा बोलाएको छ ।

नेप्सेका अनुसार पुष २४ गतेदेखि माघ ३ गतेसम्म बुक क्लोज हुने जनाएको छ । यस बैंकले दिने लाभांश सुरक्षित गर्त सेयरधनीले पुष २३ गतेसम्मा सेयर किन्न सक्नुपर्नेछ । 

5a44916a7c3c8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको