Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन डिष्टिलरीले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

अर्थ संसार

सोमबार, २४ मंसिर २०८१, १० : ५३ मा प्रकाशित

हिमालयन डिष्टिलरीले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

हिमालयन डिष्टिलरी लिमिटेडले सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

कम्पनीको मंसिर २३ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ५ प्रतिशत गरी २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश प्रस्ताव पारितका लागि कम्पनीले पुष २८ गते बिहान १० बजे पर्सा जिल्लाको विरगन्ज महानगरपालिका वडा न २१ लिपनिविर्ता स्थित कम्पनीको रजिष्र्टड कार्यालयमा बस्ने गरी सभा आव्हान गरेको छ । जसका लागि पुष १९ गते बुक क्लोज गर्ने कम्पनीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको