Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा २ सय रूपैयाँको वृद्धि: छापावाल सुनको कारोबार १ लाख ५१ हजार ४ सय रूपैयाँमा

अर्थ संसार

मंगलबार, ०२ पुस २०८१, ११ : ४७ मा प्रकाशित

सुनको मूल्यमा २ सय रूपैयाँको वृद्धि: छापावाल सुनको कारोबार १ लाख ५१ हजार ४ सय रूपैयाँमा

निरन्तर ओरालो लाग्दे आएको सुनको मुल्य मंगलबार भने बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढेको छ । जसअनुसार आज १ लाख ५१ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलामा १ लाख ५१ हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।

उता, चाँदीको मूल्य भने स्थिर छ । हिजो झै आज पनि चाँदी तोलाको १ हजार ८ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको