Like us!
Follow us!
Connect us!
Watch us!

रावा इनर्जीको पाँचौं वार्षिक साधारणसभा आज

अर्थ संसार

मंगलबार, १६ पुस २०८१, ०७ : ०१ मा प्रकाशित

रावा इनर्जीको पाँचौं वार्षिक साधारणसभा आज

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको पाँचौं वार्षिक साधारणसभा आज (पुस १६ गते) काठमाडौंको पूरानो बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा अपरान्ह १ बजे शुरू हुँदैछ।

लाभांश प्रस्ताव समावेश छैन

सभामा कम्पनीले कुनै पनि लाभांश वितरण सम्बन्धी प्रस्ताव समावेश गरेको छैन।

सभामा हुने कार्यसूची

  1. गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने।
  2. चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने।
  3. रिक्त रहेको सञ्चालक पदको पूर्तिका लागि निर्वाचन र नियुक्ति गर्ने।

बुक क्लोजको जानकारी

कम्पनीले सभाका लागि पुस २ गते बुक क्लोज गरिसकेको छ।
पुस १ गतेसम्म कायम सेयरधनीहरूले मात्र साधारणसभामा सहभागी हुन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको