Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई लघुवित्तको सेयर बिक्रीमा, जो कोहिले पनि किन्न पाउने

अर्थ संसार

शुक्रबार, २६ पुस २०८१, ११ : ४४ मा प्रकाशित

ग्लोबल आइएमई लघुवित्तको सेयर बिक्रीमा, जो कोहिले पनि किन्न पाउने

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।

लघुवित्तले सेयरधनी दिलिप घलेको नाममा रहेको ८ हजार ७ सय ११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो्।

यो सेयर इच्छुक जो कोही व्यक्ति वा संगठित संघसंस्थाले खरिद गर्न सक्ने लघुवित्तले जनाएको छ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले संस्थाको केन्द्रीय कार्यालय पोखरा–२६ विजयपुर, कास्कीमा माघ ११ गतेभित्र आफूले किन्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको