Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, २६ पुस २०८१, १२ : ३४ मा प्रकाशित

माछापुच्छ्रे बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। 

बैंकले संस्थापक समूहको ३ लाख २५८ कित्ता सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो ।

यो सेयर संस्थापक सेयरधनीसहित सर्वसाधारणले समेत किन्न पाउने गरी बिक्री खुला गरिएको बैंकले बताएको छ।

सेयर खरिद गर्न इच्छुक व्यक्तिले ७ दिनभित्र  माछापुच्छ्रे क्यापिटल लिमिटेडको सन्धारास्थित बाघदरबार जेडिए कम्प्लेक्सको तेस्रो तल्लामा निवेदन दिनु पर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको