जनउत्थान सामुदायिक लघुवित्तले लाभांश नदिने भएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले २०८०।८१ का लागि सेयरधनीहरुलाई लाभांश लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि संस्थाले गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस