सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ ।
लघुवित्तले संस्थापक समूहको ३१ हजार २६६ कित्ता सेयर बिक्रीमा राखेको हो ।उक्त सेयरमा सर्वसाधारणले खरिद निवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस