नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३७.६४ रुपैयाँ र बिक्रीदर १३८.२४ रुपैयाँ कायम गरिएको छ।
आज अष्टेलियन डलरको खरिदमूल्य ८६.९५ रुपैयाँ र बिक्रीमूल्य ८७.३३ रुपैयाँ तोकिएको छ भने १० जापानिज यनको खरिदमूल्य ८.८३ रुपैयाँ र बिक्रीमूल्य ८.८६ रुपैयाँ तोकिएको छ।
राष्ट्र बैंकका अनुसार १०० दक्षिण कोरियन वनको खरिददर ९.६१ रुपैयाँ र बिक्रीदर ९.६५ रुपैयाँ तोकिएको छ भने मलेसियन रिंगिटको खरिददर ३१.४४ रुपैयाँ र बिक्रीदर ३१.५८ रुपैयाँ तोकिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस