Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सेञ्चरी बैंकको सेयर सूचिकृत

विहीबार, २० पुस २०७४, ११ : ५० मा प्रकाशित

नेप्सेमा सेञ्चरी बैंकको सेयर सूचिकृत

अर्थ संसार, काठमाडौ– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज  सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको  सेयर सूचिकृत भएको छ ।

अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेड र सेती फाइनान्सलाई एक्वाएर गरेको सेयर नेप्सेमा सूचिकृत गरेको हो ।

सेञ्चुरीले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई एक्वाएर गरेर मंसिर २४ देखि एकीकृत कारोबार गर्दै आएको यस बैंकको ५१ लाख ६३ हजार ९४२.५० कित्ता सेयर सूचिकृत भएको हो ।

5a4dc52f1b52f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको