गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् ।
काठमाडौं जिल्ला अदालतमा उनले पति विष्णु सापकोटाविरुद्ध मुद्दा दायर गरेकी हुन् ।
निवेदनमा उनले शङ्का-उपशङ्का गरेको र चरित्रमाथि नै प्रश्न उठाएको आरोप लगाएकी छन् । उनले मानाचामल नलिने गरी मुद्दा दायर गरेकी छिन् । तर, बिहे गर्दाका गरगहना भने फिर्ता नगर्ने उनको दाबी छ । एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो । विष्णु भने अहिले अस्ट्रेलियामा छन् ।
यस्तो छ निवेदन -:
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस