Like us!
Follow us!
Connect us!
Watch us!

साना किसान विकास लघुवित्तको २० हजार कित्ता सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, २२ माघ २०८१, ११ : २० मा प्रकाशित

साना किसान विकास लघुवित्तको २० हजार कित्ता सेयर  बिक्रीमा

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ । 

संस्थाले साना किसान कृषि सहकारी संस्था लिमिटेडको स्वामित्वमा रहेको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

संस्थाले उक्त सेयर प्रतिकित्ता ३ सय रुपैयाँका दरले लिलामी मार्फत बिक्रीमा राखेको छ । सेयरधनीहरुले न्युनतम् १ हजार कित्ता र अधिकतम् ५ हजार कित्ता सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले  ३५ दिनभित्र एनआइसी एशिया क्यापिटल तथा संस्थाको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको