Like us!
Follow us!
Connect us!
Watch us!

समाज र ग्रामीण विकास लघुवित्तबीच मर्जरमा जाने

अर्थ संसार

विहीबार, १५ फागुन २०८१, १० : ५१ मा प्रकाशित

समाज र ग्रामीण विकास लघुवित्तबीच मर्जरमा जाने

दुई लघुवित्तबीच मर्जरमा जाने सम्झौता भएको छ।

समाज लघुवित्त र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाबीच फागुन १७ गते मर्जर सम्झौता भएको हो। दुवै लघुवित्तका पदाधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।  

हस्ताक्षर र सम्झौता भएसँगै अब दुबै कम्पनीहरूले मर्जरमा जानका लागि बाँकी आवश्यक कार्य थाल्ने छ। समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीको मलंगवामा रहेको छ भने ग्रामीण विकास लघुवित्तको रुपन्देहीको बुटवलमा रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको