Like us!
Follow us!
Connect us!
Watch us!
१२.२७ अंकले बढेको बजारमा ५० करोडको कारोबार

पूँजी बजारमा हरियो रंङ्गको चमक

मंगलबार, २५ पुस २०७४, १५ : ३५ मा प्रकाशित

पूँजी बजारमा हरियो रंङ्गको चमक

अर्थ संसार, काठमाडौं– नेपला स्टक एक्स्चेन्ज (नेप्से) आज दोहोरो अंकले बढेको छ ।

१२.९७ अंकले बढेको बजारमा ५० करोड, १७ लाख ७० हजार ५ सय ९ रुपैयाँको कारोबार भएको छ । १ सय ५८ वटा कम्पनीको ९ लाख १५ हजार ४ सय २६ कित्ता सेयर खरिदविक्री भएको छ ।

आज उत्पादन उपसमूह बाहेक अरु सवै समूहमा हरियाली छाएको छ । बबैकिङ १२.९६ अंक, व्यापार १.२६ अंक, होटल ६०.२ अंक, विकास बैंक १४.३७ अंक, फाइनान्स ०.६४ अंक, विमा ३४.२८ अंक, अन्य ४.९६ अंक र माइक्रोफाइनान्स १७.९५ अंकले बढेको छ । यता उत्पादन समूह भने ३.११ अंकले घटेको छ ।

क वर्गको सेयर कारोबार गर्ने सेन्सेटिभ परिसूचक २.६९ अंकले बढेको छ । नेप्सका अनुसार १ हजार ४ सय ५५ विन्दमा बजार बन्द भएको छ । बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

5a5496b2b59e0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको