Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी सनराइज बैंकको १० लाख २४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, २१ फागुन २०८१, १० : ४८ मा प्रकाशित

लक्ष्मी सनराइज बैंकको १० लाख २४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

लक्ष्मी सन्राइज बैंक लिमिटेडले १० लाख २४ हजार ६८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो।

 इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको मुख्य कार्यालय, हात्तिसार काठमार्डौमा लिखित जानकारी गराउनुपर्नेछ ।

तोकिएको सयमभित्र खरिद आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने पनि र्बैकले जनाएको 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको