Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि लघुवित्तले लाभांश नबाँड्ने

अर्थ संसार

आइतबार, २५ फागुन २०८१, ११ : १७ मा प्रकाशित

एनएमबि लघुवित्तले लाभांश नबाँड्ने

एनएमबि लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश नबाँड्ने भएको छ।

फागुन २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

67cd286f2013c.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको