राजधानीको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा राजावादी प्रदर्शनकारीले आगजनी गरेका छन्।
तीनकुने क्षेत्रमा प्रदर्शनमा रहेका उनीहरू अराजक शैलीमा प्रस्तुत भएका थिए। प्रदर्शनकारीहरू पार्टी कार्यालय अगाडि पुगेर नाराबाजी गर्दै भवनमा आगो लगाएका थिए। आगजनीबाट कार्यालयमा क्षति पुगेको छ भने सुरक्षाकर्मीहरूले स्थिति नियन्त्रणमा लिन प्रयास गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस