Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ प्रणालीबाट आइतबार २५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

अर्थ संसार

आइतबार, १७ चैत्र २०८१, १० : ५४ मा प्रकाशित

बैंकिङ प्रणालीबाट आइतबार २५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले फेरि बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ।

बैंकले आज चैत १७ गते बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको हो। जसका लागि बैंकले आज दिउँसो ३ बजे बोलकबोल गर्दैछ। 

बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।यो २१ दिने निक्षेप संकलन उपकरणको वैशाख ७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको