Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम पदार्थको मूल्य घट्यो

अर्थ संसार

मंगलबार, ०२ बैशाख २०८२, २० : ४५ मा प्रकाशित

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको छ।

निगमका अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको छ।

भारतबाट आयात हुने इन्धनको मूल्यमा कमी आएपछि मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

यस निर्णयसँगै उपभोक्ताले राहत महसुस गर्ने आशा गरिएको छ।

67fe74bb8fa5b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको