Like us!
Follow us!
Connect us!
Watch us!

सरकारको प्राथमिकतामा पर्यो कृषिको व्यवसायीकरण र पूर्वाधार निर्माण

अर्थ संसार

शुक्रबार, १९ बैशाख २०८२, १६ : २० मा प्रकाशित

सरकारको प्राथमिकतामा पर्यो कृषिको व्यवसायीकरण र पूर्वाधार निर्माण

सरकारले कृषिको व्यवसायीकरण र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ।

संघीय संसदको संयुक्त बैठकमा आज पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकतामा राखिएको हो। नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरिरहेका छन्। कृषिलाई व्यवसायीकरण र पूर्वाधार निर्माणका लागि तीनै तहको सरकारबीच सहयोग, समन्वय र सहकार्य गरिने सरकारको नीति रहेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको