Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको पुनर्संरचना गर्ने सरकारको घोषणा

अर्थ संसार

शुक्रबार, १९ बैशाख २०८२, १६ : १२ मा प्रकाशित

नेप्सेको पुनर्संरचना गर्ने सरकारको घोषणा

नेपाल सरकारले नेपाल धितोपत्रबोर्डको सुदृढीकरण गर्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८२/८३ को लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपनि रामचन्द्र पौडेल धितोपत्र बोर्डको सुदृढीकरण गर्ने बताए ।


साथै नेपाल स्टेक एक्सचेञ्जको पुनरसंरचना गर्ने घोषणा भएको हो । नेप्सेको पुनर्संरचना गरी पुँजीबजारको क्षमता र पारदर्शिता बढाउने उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको