आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त मन्त्रालयको बजेट सार्वजनिक गरेका हुन्। उनले कृषि क्षेत्रमा उत्पादन वृद्धि, व्यवसायिकता, आत्मनिर्भरतासहित खाद्य सुरक्षामा ध्यान दिइने बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस