Like us!
Follow us!
Connect us!
Watch us!

रविन कडेलसँग सेयर बजार संवाद:अर्थतन्त्रदेखि आईपीओसम्म(भिडियो)

अर्थ संसार

शुक्रबार, ०६ असार २०८२, ०७ : ५३ मा प्रकाशित

नेपाल सेयरबजार लगानीकर्ता संघका महासचिव रविन कडेल "लगानीकर्ताको आवाज" कार्यक्रमको पछिल्लो एपिसोडमा सहभागी भएका छन्। पूँजी बजार, अर्थतन्त्र, नीति, सरकारको भूमिका र लगानीकर्ताको अवस्था जस्ता गम्भीर विषयमा गरिएको छ।

कडेलले हालको बजार स्थिति, आगामी नीति तथा बजेट, र बजार सुधारका संवेदनशील बुँदाहरूमा आफ्ना धारणा राखेका छन्। 

अर्थतन्त्र शिथिलको अवस्थामा भएकाले बजारले गति लिन नसकेको हो - महासचिव कँडेल

IPO कसरी पाउने? राष्ट्र बैंकको नीति र सरकारको दृष्टिकोणले लगानीकर्तालाई के सन्देश दिएको छ? यी सबै प्रश्नको जवाफ र अझ धेरै जान्नको लागि अन्तर्वार्ता हेर्नुपर्नेछ।

पूर्ण अन्तर्वार्ता हेर्नुहोस् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको