अर्थ संसार, काठमाडौं–  नेपला आयल निगमलले विभिन्न पदमा १३२ जना कर्मचारी माग गरेको छ । आज एक सूचना प्रकाशित गरी उक्त संख्यमा कर्मचारी माग गरेको हो ।
तलको विज्ञापन हेरी इच्छुक व्यक्तिले आजको २१ दिन भित्र र दोव्वर दस्तुर तिरी म्याद सकिएको मितिले ७ दिनभित्रमा निगमको केन्द्रिय  कार्यालय बबरमहल, काठमाडौंमा आवेदन दिन सक्नुहुनेछ ।
विज्ञापन
                                                                                                                     
                                                             
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस