अर्थ संसार
काठमाडौं–जेविल्स फाइनान्सले सेयरधनीलाई साँडे १२ प्रतिशत बोनस सेयर दिने भएको छ । फाइनान्सको संचालक समितिले उक्त बोसनका साथमा यसमा लाग्ने कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणभामा प्रस्तुत गरिने फाइनान्सले जनाएको छ । बैंकको संचालक समितिले १ बराबर १ का दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस