नविल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार ज्ञवाली सम्मानित भएका छन् । दैलेखि सेवासमाज काठमाडौंले सीईओ ज्ञवालीलाई सम्मान गरेको हो ।
दैलेखको भैरवी गाउँपालिकामा जन्मेका ज्ञवाली वाणिज्य बैंकको सीईओ हुने पहिलो दैलेखी हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस