Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तको सीईओमा नरेन्द्र सिंह विष्ट पुनर्नियुक्त

अर्थ संसार

बुधबार, ३१ असार २०८३, १२ : १४ मा प्रकाशित

स्वावलम्बन लघुवित्तको सीईओमा नरेन्द्र सिंह विष्ट पुनर्नियुक्त

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हालका सीईओ नरेन्द्र सिंह विष्ट नै दोहोरिएका छन्।

विष्टको कार्यकाल आउँदो साउन ८ गते पूरा हुने भएकाले असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले विष्टलाई नै ४ वर्षे दोस्रो कार्यकाल आउँदो साउन ९ गतेदेखि २०८७ साउन ८ गतेसम्मका लागि पुनर्नियुक्ति गर्ने निर्णय गरेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको