Like us!
Follow us!
Connect us!
Watch us!

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

अर्थ संसार

शुक्रबार, १३ असार २०८२, १९ : ३८ मा प्रकाशित

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरिएको छ । गत वर्षको चैतमा सञ्चालन भएको एसईईको नतिजा आज सार्वजनिक गरिएको हो । 

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

परीक्षामा सहभागि भएका १ लाख ४७ हजार १९७ जना विद्यार्थी उत्तिर्ण भएका छन् । 


 

685ea4fbcd651.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको