Like us!
Follow us!
Connect us!
Watch us!

बलेफी हाइड्रोपावरद्वारा सेयर रजिष्ट्रार परिवर्तन

अर्थ संसार

आइतबार, २२ असार २०८२, ११ : १५ मा प्रकाशित

बलेफी हाइड्रोपावरद्वारा सेयर रजिष्ट्रार परिवर्तन

बलेफी हाइड्रोपावर लिमिटेडले आफ्नो सेयर रजिष्ट्रार परिवर्तन गरेको छ। पहिले ग्लोबल आइएमई क्यापिटल लिमिटेडमार्फत सेयर खरिद-बिक्री तथा विनिमयसम्बन्धी अभिलेख व्यवस्थापन गरिँदै आएकोमा अब सो जिम्मेवारी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडलाई हस्तान्तरण गरिएको हो।

कम्पनीको सञ्चालक समितिको बैठक असार २० गते, शुक्रबार बसेको थियो। सो बैठकको निर्णयअनुसार हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडलाई साउन १ गतेदेखि लागू हुने गरी नयाँ सेयर रजिष्ट्रारको रूपमा नियुक्त गरिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको