Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय परिचय पत्रको सर्भर डाउन, सेवाग्राहीलाई सास्ती

अर्थ संसार

सोमबार, ३० असार २०८२, १४ : ३५ मा प्रकाशित

राष्ट्रिय परिचय पत्रको सर्भर डाउन, सेवाग्राहीलाई सास्ती

राष्ट्रिय परिचय पत्रको सर्भर डाउन हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । राष्ट्रिय परिचयपत्रको आवेदन दिन नारायणहिटी पुगेका सेवाग्राहीले सास्ती भोगेका हुन् । 

प्रहरीले नारायणहिटी परिसरमा रहेको गेटमै नयाँ परिचय पत्र बनाउन जाने सेवाग्राहीलाई रोकेको छ । परिचय पत्र लिन लामो समयदेखि लाइनमा बसिपछि मात्रै आफूहरूले सर्भर नचलेको भन्ने जानकारी पाएको सेवाग्राहीहरूले गुनासो गरेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको