Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंकले सेयरधनीको हातमा बोनस सेयर र नगद लाभांश

विहीबार, १८ माघ २०७४, ११ : ४१ मा प्रकाशित

सेञ्चुरी बैंकले सेयरधनीको हातमा बोनस सेयर र नगद लाभांश

अर्थ संसार, काठमाडौं–   सेञ्चरी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ ।

नेपाल स्टक एक्स्चेन अनुसार बैंकले ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने भएको हो । बैंकले चार संस्थालाई गाभेर ७ अर्ब ६७ करोडभन्दा बढी पूँजी पुर्याएको छ ।

5a72ad6372913.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको