Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

शुक्रबार, १६ साउन २०८२, १० : ३५ मा प्रकाशित

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ५०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला २ हजार २३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको